जरुरी सूचना!

Published On: Source: NRNA NETHERLANDS
अत्यन्त जरुरी सूचना!
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्डले सूचना गरेबमोजिम सदस्यहरुको परिचयपत्र जारी गर्नको निमित्त हरेक सदस्यको व्यक्तिगत विवरण अद्धावधिक हुनु पर्ने हुँदा आफ्नो नाम जन्ममिती र ईमेल ठेगाना निम्न व्यक्तिहरु मध्ये कुनै एकको व्यक्तिगत फेसबूक मेसेन्जर वा ईमेल मार्फत पठाइदिनु हुन सबै गैर आवासिय नेपाली संघ नेदरल्यान्डका सदस्यहरुमा  हार्दिक अनुरोध गरिन्छ।
 
 
उपाध्यक्ष
पारस राइ
Facebook messenger ID: Paras Thulung
Email: prthulung@hotmail.com
 
सचिव
शान्ती थोकर
Facebook messenger ID: Shanti Thokar
Email: gshanti14@yahoo.com
 
क्षेत्रीय संयोजक साउथ होल्यान्ड
राजेन्द्र शर्मा 
Facebook messenger ID: Nepal Premi
Email: thisisgood@outlook.com
 
क्षेत्रीय संयोजक
रुदिप खनाल
Facebook messenger ID: Rudeep Khanal
rudeepkhanal@hotmail.com
क्षेत्रीय संयोजक
बल बहादुर खड्का
Facebook messenger ID: Khadka Bishal
Email: bishal39@gmail.com
 
क्षेत्रीय संयोजक 
कोपिल छन्त्याल
Facebook messenger ID: Kopil Chhantyal
Email: kopil@hotmail.com
 
क्षेत्रीय संयोजक
ओम कुमार लिम्बु
Facebook messenger ID: Omkumar Limbu
Email: limbu_om@yahoo.com
 
सदस्य
निशान सापकोटा
Facebook messenger ID: Nishan Sapkota
Email: nishan.sapkota@outlook.com
 
 
आधारभूत विवरण संकलन गरी केन्द्रमा पठाए पश्चात सदस्यहरुले एन आर एन ए केन्द्र बाट लिंकसहित को ईमेल प्राप्त गर्ने र उक्त लिंक मार्फत सदस्य स्वयमले पुरा विवरण अद्धावधिक गर्न सक्ने हुँदा प्रचलित ईमेल प्रदान गर्नुहुन अनुरोध गरिन्छ।
 
नोट: दोहोरो रजिस्ट्रेसन नहुनको लागि कृपया आफ्नो विवरण एक जनालाई पठाइसकेपछि पुन:अर्कोलाई नपठाउनु होला।
 
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, नेदरल्यान्ड