गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको सूचना

Published On: Source: NRNA-NETHERLANDS
गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको आगामी अधिवेसन अगस्ट ९,२०१५ मा हुने कुरा सर्बबिदितै छ ।कार्यसमितिको पूर्ण अधिकार सम्पन्न सदस्यता वितरण नबिकरण एबम दर्ता समितिले मिति २०१५ जुलाई ८ तारिकको बेलुकी ५ बजे सम्म सदस्यता रजिस्टर गर्ने समय तोकेको र अनलाइन प्रणाली मार्फत दर्ता गर्ने निर्णय गरे बमोजिम  नेदरल्यान्ड्समा बसोबास गर्ने नेपालीहरु मध्ये बाट ३०८ (तिन सय आठ ) जनाको सदस्यता दर्ता एबम नबिकरण गरिएको जानकारी गराउन चाहन्छौ ।
 
सदस्यता दर्ता एबम नबिकरण समिति 
गैर आबासीय नेपाली संघ नेदरल्याण्डस