विदेशिएका नेपालीको मताधिकार - हिरण्य जोशी (श्रोत: कान्तिपुर, विचार । विवेचना)

लोकतन्त्र प्राप्तिलगत्तै संविधानसभा निर्वाचनमा प्रवासमा रहेका नेपालीलाई पनि मताधिकार हुनुपर्छ भन्ने आवाज उठिरहेछन् । सुरुमा भारत प्रवासमा रहेका नेपाली नागरिकले यो माग उठाउन थालेका हुन् । यतिखेर यो माग भारतीय सिमाना नाघेर संसारव्यापी बनेको छ । विश्वभर छरिएर रहेका नेपालीले कम्तीमा नयाँ

दोहोरो नागǐरकताको प्रश्न

नेपाली राजनीितक र सामाजक बृमा राॆोसंग नबुझएका ू मये गैर आवासीय नेपालीको दोहोरो नागरकता सबधी बषय पिन एक हो। गैर आवासीय नेपालीले दोहोरो नागरकता सबैका लािग खुला हनु पदछ भने मांु गनै गरेका छैनन्।

जापानमा हरेक बर्ष ८- १० हजार कामदार लैजान सकिन्छ : पाण्डवराज कार्की, अनुसन्धानकर्ता

लामो समयदेखि जापानको श्रमब्यवस्थको वारेमा अध्ययन-अनुसन्धान गर्दै आउनुभएका पाण्डपराज कार्की गैरआवासिय नेपाली संघ जापानको सदस्य हुनुहुन्छ । नेपालमा जापानी भाषा विद्यालय र परामर्श ब्यवसाय संचालन गर्दै आउनुभएका

रोएको छ, प्रवासी मन: हिरणय जोशी (श्रोत: कान्तिपुर)

जुत्ताले कहाँ घोच्छ, लगाउनेलाई मात्र थाहा हुन्छ' भनेझैं विदेशिनुको पीडा प्रवासिएका नेपालीले जति राम्ररी आत्मानुभूति गर्न सक्छन्, त्यति अरूले नबुझ्न सक्छन् । किन प्रवासिनुपर्‍यो ?