युएईसंग अवसरको ढोका - मोहन कृष्ण श्रेष्ठ (श्रोत: कान्तिपुर, विचार।विवेचना)

नेपाल तथा संयुक्त अरब इमिरेट्स (युएई) बीच दौत्य सम्बन्ध तीस वर्षसम्म औपचारिकतामा सीमित थियो । व्यापार रहे पनि नेपालबाट १५ करोडको निकासीभन्दा युएईबाट पाँच गुणा बढीको आयातका कारण व्यापार घाटा हुँदै आएको छ । सांस्कृतिक क्षेत्रमा कुनै सम्बन्धै थिएन । समयको फेरले यसमा परिवर्तन ल्याएको छ ।

गैरआवासीय अभियानका चुनौती: देवमान हिराचन (श्रोत: कान्तिपुर)

बाहिर बसेका नेपालीले स्वदेशका लागि केही गर्न सक्छन् भन्दा केही वर्षअघिसम्म अनौठो लाग्थ्यो । त्यसैबेला भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाले स्वदेशको विकासका लागि ज्ञान तथा पु�जी स्रोतको रूपमा बाहिर रहेका आफ्ना नागरिकलाई महइभ्व दिनथालेका थिए । अरू मुलुक पनि विदेश बस्ने आङ्खना

वैदेशिक रोजगारीमा महिला - गणेश गुरुङ (श्रोत: कान्तिपुर, विचार विवेचना)

२०४२ सालमा वैदेशिक रोजगार ऐन बनेपछि वैदेशिक रोजगारीमा नेपाली महिनाको वैधानिक र संस्थागत रूपमा जान थालेका हुन् । परिणामस्वरूप नेपाली भारत र गोर्खा सैनिकमा मात्र होइन, गैरसैनिक क्षेत्रमा विभिन्न मुलुकमा पुग्न थाले । यसमध्ये महिलाको मात्र गणना गर्ने हो भने लगभग २ लाख ५० हजार महिला

गैरआवासीय अभियानका चुनौती: देवमान हिराचन (श्रोत: कान्तिपुर)

बाहिर बसेका नेपालीले स्वदेशका लागि केही गर्न सक्छन् भन्दा केही वर्षअघिसम्म अनौठो लाग्थ्यो । त्यसैबेला भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाले स्वदेशको विकासका लागि ज्ञान तथा पुजी स्रोतको रूपमा बाहिर रहेका आफ्ना नागरिकलाई महइभ्व दिनथालेका थिए । अरू मुलुक पनि विदेश बस्ने आङ्खना

प्रवासी नेपालीको मतदान प्रस (श्रोत: गोरखापत्र, विचार विवेचना)

निर्वाचनको प्रकार र स्तरबारे निर्वाचनको प्रकृति हेरेर मात्र प्रायः त्यसको स्वरूप निर्धारण विश्वव्यापी स्तरमा हुँदै आएको छ । अन्तर्रर्ााट्रय र क्षेत्रीय स्तरको निर्वाचनमा क्रमशः विश्वका

गैर आबासीय नेपाली संघका प्रबक्ता डा.जुगल भुर्तेल र सम्पादक बिचको अनलाईन कुराकानी (श्रोत: यूरोनेपालअन

रुसमा रहनु भएका गैर आबासीय नेपाली सङ्घका प्रबक्ता डा.जुगल भुर्तेल र यूरोनेपाल अनलाईनका प्रधान सम्पादक केजिन राई बीच हिजो अनलाईनमा बिबिध बिषयहरु माथि भएको अनलाईन कुराकानीको केही अश।

श्रम सम्बन्ध (श्रोत: कान्तिपुर, सम्पादकिय)

आगामी केही दिनमा अर्थमन्त्रीले घोषणा गर्ने नयाँ आर्थिक वर्षको बजेटमा उल्लेख हुने अपेक्षा नभए पनि नेपालको अर्थतन्त्र टिकाउन विदेशमा रहेका नेपाली कामदारहरूका सरोकार ख्याल गर्नु ज्यादै आवश्यक छ । करिब दस लाखभन्दा बढी नेपाली श्रमिकहरूले विभिन्न विकासोन्मुख मुलुकमा कठिन श्रम गरेर आर्जन

साउदी लरीमा नेपाली भाषा: सरु जोशी (श्रोत: बिचार।विवेचना, कान्तिपुर)

प्रसङ्ग साउदी अरब भ्रमणको हो । वैदेशिक रोजगारीका विषयमा अध्ययन गर्न गएको त्यस भ्रमणमा मन छुने अनुभव सँगालकी थिएँ । साउदीको दूतावास नेपालमा नभएकोले भिसा लिनका लागि त्यहाँ होटल बुकिङ गर्न असाध्यै समस्या परेको थियो । जानु अघि नै समस्या परेकोले नयाँ देश जाँदाको उत्साह शिथिल