संविधानसभाः कतारबासी नेपालीको अवस्था र माग (अर्जुन थापा संगको अन्तरवार्ता)

संविधानसभाको मिति घोषणा भइसकेको अवस्थामा अझै पनि संविधानसभामा भाग लिन पाउनु पर्ने माग राखिरहनु भएको छ ,यस विषयमा प्रस्ट पारिदिनु न ?

व्यवसायमा सफल हुनका लागि समर्पण र इमान्दारिता अति महत्वपूर्ण कुरा हुन्

चितवनको पदमपुर भन्ने गाउँमा सन् १९६७ मा जन्मनु भएका जीवा लामिछाने गैरआवासीय नेपाली संघका रुस प्रतिनिधि एवं रुसका प्रतिष्ठित नेपाली व्यवसायी हुनुहुन्छ । पुल्चोक स्थित

खाडीमा श्रमिक र साझा समस्या (हरि खड्का)

युनाइटेड अरब इमिरेट्स -यर्ुर्एइ) खाडी मुलुकमध्ये आर्थिक फड्को मार्न सफल भएको एक सम्पन्नशाली मुस्लिम देश हो । यर्ुर्एइ ७ वटा साना राज्य मिलेर बनेको र यस्ता राज्यमा

राष्ट्रिय अर्थतन्त्रमा लाहूरेको सम्पति (श्रोत: कान्तिपुर)

लाहुरेको अव्यवस्थित जीवन उल्ल्याउन यो गीत रचिएको होला । बेलायती साम्राज्यले नेपाल सरकारलाई बसमा पारी यातनापूर्ण ढंगले भर्ति लैजान झन्डै २०० वर्षअघि सुरु गर्‍यो ।

उनीसंग भेट्दा दुवै हात पखेटामा परिणत भएर उडुँउडुँ लागेको थियो : डा.उपेन्द्र महतो

उपेन्द्र महतो एक आफैंमा एक पूर्ण परिचय बोकेको नाम हो । नेपालको सेवामा समर्पित एक नेपाली, उद्योगि अनी यस्तै यस्तै धेरै परिचय छन् उनको । हाल ग्रैर आवासिय नेपाली संघको

अमेरिकी भिसा (सम्पादकिय बिचार) : श्रोत गोरखापत्र (२०६३ चैत्र १)

अमेरिका प्रवास प्रायशःले कल्पने स्वप्निल स्थान हो । जोकोही नेपालीलाई पनि कहाँ जान चाहन्छौ - भन्ने लवजमा प्रश्न सोध्ने हो भने उसले निर्धक्क र फटाफट जवाफ दिन्छ, ँअमेरिका� । केही समययता आएर अध्ययन, अध्यापन, भ्रमण र संगोष्ठीका प्रयोजनले मात्र होइन काम मार्फ दाम कमाउने सम्भावना

गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता र आगामी संविधानसभाको निवार्चनमा मताधिकार गर्न पाउनुपर्छ भन्नेबारे तपाई र तपाईको पार्टीको के धारणा छ ?

गैरआवासीय नेपाली दिवस अर्थात एनआरएन डेको अवसर पारेर हालै एनआरएन युकेको आयोजनामा एक बृहत् कार्यक्रम लण्डनमा सम्पन्न भएको छ । एनआरएनको कार्यक्रममा बढी राजनीतिक छलफल भएको भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमले प्रसारण गरे तापनि वक्ताहरुले एनआरएनएनले

निष्पक्ष न्याय दिने क्षमता चुक्दै गएको छ � नेपाल साप्ताहिकको डा सूर्य सुवदीसंगको सम्वाद

डा सूर्य सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा कानूनका प्राध्यापक हुनुहुन्छ । उहाँ पछिल्लो समय नेपालका घटनाक्रमहरुलाई नजिकबाट नियालिरहनु भएको छ । प्रस्तुत छ, डा